Rule 32
बाल श्रम निवारण कोषको सञ्चालन
(१) बालश्रम निवारण कोषमा जम्मा हुने रकम नेपाल
………… को कुनै वाणिज्य बैंकमा खाता खोली राखिनेछ ।
(२) कोषमा जम्मा हुने रकम ऐनको दफा २४ को उपदफा (१) को प्रयोजनको लागि बाहेक अन्यत्र खर्च गरिने छैन ।
(३) बाल श्रम निवारण कोषको सञ्चालन समितिको अध्यक्ष वा निजले तोकेको समितिको कुनै सदस्य र सदस्य–सचिवको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।